५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री सेल्सियसमा झर्‍यो



काठमाडौं । काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ ।

आज शनिबार बिहान काठमाडौंमा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

आज बिहान ८:४५ बजे काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि बिहान ५:४५ बजे २.५ डिग्री सेल्सियस रहेको थियो । शुक्रबारको न्यूनतम न्युनतम तापक्रम ३।१ डिग्री सेल्सियस मापन भएको थियो ।

आज जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा पुगेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : १६ बजे

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै