४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवल देवीनगरमा महिलाको हत्या, श्रीमान पक्राउ



बुटवल । बुटवल उपमहानगरपालिका-११ देविनगरमा सोमबार एक महिलाको हत्या भएको अवस्थामा मृत भेटिएकी छन् । बुटवल ११ देविनगर माझगाउँमा टाउकोमा चोट लागेको अवस्थामा महिला मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा मृत भेटिएकी महिला अन्जली वि.क. रहेको प्रहरीले जनाएको छ । अन्जली मृत भेटिएपछि उनका श्रीमान सागर बिकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

श्रीमान श्रीमतीको झगडामा श्रीमानले ढकेल्दा ढोकामा श्रीमतीको टाउको ठोक्कीएर मृत्यु भएको पक्राउ परेका बिकले प्रारम्भीक बयानमा बताएको बुटवल प्रहरी प्रमुख डीएसपी विजयराज पण्डीतले बताए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ४ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको