७ आश्विन २०८३, बुधबार | September 23, 2026

नवलपुरमा श्रीमानद्वारा श्रीमतीको घाँटी रेटी हत्या



नवलपुर । नवलपुरको विनयी त्रिबेणी गाउँपालिका–३ उदयटारीमा आज बिहान श्रीमानले आफ्नै श्रीमतीको घाँटी रेटी हत्या गरेका छन्।

इलाका प्रहरी कार्यलय दुम्कीबासका अनुशार अनुसार आज बिहान ५० वर्षीय महेन्द्र पौडेलले घरायसी विवादका कारण ४७ वर्षीया पत्नी गोमा पौडेललाई तरकारी काट्ने चक्कुले घाँटीमा रेटी हत्या गरेका हुन्।

प्रहरीले महेन्द्र पौडेललाई हत्या गर्न प्रयोग गरिएको चक्कुसहित नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १२ : ३२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई