९ पुस २०८२, बुधबार | December 24, 2025

एमाले केन्द्रीय समिति बैठक : हरेक सदस्यलाइ तीन मिनेटकाे समय



काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरू भएको छ ।

नेपाली कांग्रेससँग मिलेर सरकार बनाए पछि पहिलो पटक बस्न लागेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।

कांग्रेससँगको सत्ता गठबन्धनको औचित्य र आवाश्यक्ता, सरकारका ६ महिनाको समिक्षा, भु-राजनीतिको पछिल्लो अवस्था, चीनसँग भएका सम्झौता लगायत विषय समेटेर तयार पारिएको अध्यक्ष ओलीको प्रतिवेदनमाथी केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन ।

जारी बैठकमा सबै केन्द्रीय सदस्यले बोल्न पाउने ब्यवस्था गरिएको छ । र, हरेक केन्द्रीय सदस्यलाइ ३-३ मिनेटको समय छुटाइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १२ : ५३ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना