१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

३७ लाख धरौटी बुझाएर छुटिन लिला पछाईं



पोखरा । सहकारी ठगीमा पक्राउ परेकी लिला पछाईं छुटेकी छिन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं ३७ लाख धरौटी बुझाएर आज छुटेकी हुन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित उनलालाई पनि बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो ।

अन्य ६ जना आरोपी बिहीबार नै धरौटी बुझाएर रिहा भए पनि लीलाले भने बुझाउन नसके पछि हिरासतमा रहेकी थिइन् । तर, आज धरौटीमा बुझाएर उनी रिहा भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ३ : ४२ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने

मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनको अनुरोध

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा टिपरको ठक्करबाट एक स्कुटर चालकको ज्यान

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि