८ चैत्र २०८२, आइतबार | March 23, 2026

बुटवलबाट गुल्मी जाँदै गरेको गाडीको ठक्करबाट एकजनाको मृत्यु



बुटवल । बुटवलबाट गुल्मी जाँदै गरेको यात्रुवाहक गाडीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । गुल्मी जाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाल्पाको तानसेन नगरपालिका ११ सामाकोटकी ४६ वर्षीया सिता गहजराज रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गहतराजलाई शनिबार पाल्पा गुल्मी सडकखण्डमा बुटवलबाट गुल्मी जाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स गाडीले बाटोमा हिडिरहेको अवस्थामा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले बताए ।

ठक्करबाट घाइते भएकी गहजराजको उपचारको क्रममा लुम्बिनी मेडिकल कजेल प्रभासमा मृत्यु भएको प्रहरी निरीक्षक बेल्बासेले बताए ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ९ : १२ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय