१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सेयर अंक घटे पनि कारोबार बढ्यो



काठमाडौं, ३ माघ । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

साताको अन्तिम सेयर कारोबार दिन बिहीबार भने ७.३३ अंकले घटेको हो ।

अघिल्लो कारोबार दिन बुधबार १.८३ अंकले बढेको नेप्से सामान्य ७ अंकले घटेर २५८८.६२ विन्दुमा रोकिन पुगेको हो ।

नेप्से घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको देखिएको छ । आज २९६ कम्पनिको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर किनबेच हुदाँ आज ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँमा खरिदबिक्री भएको छ । बुधबार भने ५ अर्ब ८२ करोड ४९ मात्र कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ५ : २१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा