१४ बैशाख २०८३, सोमबार | April 27, 2026

पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य शर्माको निधन



काठमाडौं । पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको ६८ वर्षको उमेरमा निधन भएको छ। उनको भारतमा उपचारको क्रममा निधन भएको हो।

मिर्गौलामा समस्या भएपछि पूर्वमन्त्री शर्मालाई उपचारका लागि भारत लगिएको थियो। मृगौलामा समस्या आएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए । मृगौला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको बताइएको छ ।

शर्मा बागलुङका पुराना वामपन्थी नेताका रुपमा परिचित छन्। उनले लामो समय एमालेको राजनीति गरेपनि पछिल्लो समय उनी एकीकृत समाजवादीमा रहेका थिए ।

उनी संविधानसभामा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ९ : ४० बजे

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११

सरकारको श्वेतपत्रले देखायो अर्थतन्त्रको वास्तविक चित्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक श्वेतपत्रले जारी गरेको छ । स्वेतपत्रले

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

काठमाडौँ । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको

दंगीशरण दरबार क्षेत्रमा मुख्यमन्त्री : पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकारको प्रतिबद्धता

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन कार्यदल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनका विषयमा अध्ययन तथा