१९ बैशाख २०८३, शनिबार | May 2, 2026

प्रेस चौतारी बाँकेमा कमल डाँगी



काठमाडौं । प्रेस चौतारी नेपाल बाँकेको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट कमल डाँगी सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका छन् ।

कमिटीको उपाध्यक्षमा रामु वली र महिला उपाध्यक्षमा पवित्रा परियार निर्वाचित भएका छन् भने सचिवमा देवेन्द्र पौडेल चुनिएका छन् । सहसचिव जियाउल मुस्ताफा र कोषाध्यक्षमा दीपेश आचार्य निर्वाचित भएका छन् ।

सदस्यमा क्रमशः धना केसी, आशा परियार, सन्ध्या गैरे, रमेशचन्द्र कुमाल, प्रदीप राजवंशी, महमद अमिन हलवाई र टार्जन वली निर्वाचित भएको चौतारी बाँकेले जनाएको छ । अधिवेशनको उदघाटन सत्रमा प्रेस चौतारीका केन्द्रीय महासचिव हिरामान लामा, केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, सचिव प्रदीप आचार्य लगायतले अधिशवेनको सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १२ : ५९ बजे

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको

जैविक मार्ग धमाधम संरक्षण हुँदै

नेपालगन्ज । वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले सङ्कटमा परेको बाँकेस्थित

रास्वपा सचिवालय बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि सचिवालय बैठक आह्वान