३ चैत्र २०८२, मंगलबार | March 18, 2026

छाउगोठमा बाघको आक्रमणबाट महिला घाइते



धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा छाउगोठमा बसेकी उक महिला बाघको आक्रणबाट घाइते भएकी छन् । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी सरस्वती बिक छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेरे घाइते भएकी हुन् ।

४० वर्षीया बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।

अध्यक्ष उपाध्यायका अनुसार बाघको आक्रमणले बिकको टाउको र मुखमा चोटमा लागेको भएपनि उनी खतरा मुक्त रहेकी छिन् । छाउगोठमा महिला चिच्याए लगत्तै गाउँलेले होहल्ला गरेपछि बाघ भागेको प्रत्यक्षदर्शीहरुले बताए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ११ : ३४ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड