१५ चैत्र २०८२, आइतबार | March 29, 2026

संसदको हिउँदे अधिवेशन सुरु, रास्वपा सांसदबाट उठेर विरोध (भिडियोसहित)



काठमाडौं । संसदको हिउँदे अधिवेशन सुरु भएको छ ।

केहीबेर अघि दिउँसो १ बजेबाट संघीय संसदका दुवै अधिवेशन सुरु भएको हो ।

बैठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा र अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको बैठक सुरु भएको जानकारी गराउँदै आफ्नो संक्षिप्त धारणा राखेका छन् ।

सभामुख घिमिरेले बैठक अघि बढाउन खोज्ने वित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आआफ्नो ठाउँबाट बोल्न पाउनुपर्ने माग गरेका छन् । बैठकमा आकस्मिक समय माग गर्दै रास्वपाका सांसदहरु आआफ्नो स्थानबाट उठेपछि सभा अघि बढ्न सकेको छैन ।

सभामुखले सभालाई अघि बढाउन वातावरण बनाउनुपर्ने भन्दै आकस्मिक समय दिन नसक्ने बताइरहेका छन् । उनले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन चाहिरेका छन् ।

भिडियो

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : २० बजे

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा