२८ कार्तिक २०८३, शनिबार | November 15, 2026

रवि लामिछानेको थुनछेक बहस सकियो, न्यायाधीशको आदेश आजै आउने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा दायर मुद्दाको थुनछेक बहस सकिएको छ ।

थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । अब मुद्दामा न्यायाधीश दयाराम ढकालको आदेशको प्रतिक्षा रहेको छ ।

सरकाले आज रवि विरुद्ध बहस गर्न बारा, पर्सा र धादिङबाट समेत सरकारी वकिलहरु पठाएको थियो ।

 

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ३ : ३५ बजे

Your email address will not be published.

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

भक्तपुर । नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक

एनपिएल : विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सले

छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

काठमाडौं । दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण

‘इनम’सँग कनेक्सन रहेको आशंकामा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठका भाइ

टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही हुन्छ : लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले जनताले