२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवलको भ्यु सिनेमा अव फ्रेण्ड्स सिनेमाज : दर्शकका लागि नयाँ ब्यवस्थापनको तातो अफर सार्वजनिक



बुटवल । बुटवलको अमरपथमा रहेको सिंह कम्प्लेक्स भित्रको भ्यु सिनेमा अव नयाँ ब्यवस्थगापनका साथ संचालनमा आउने भएको छ । नयाँ ब्यवस्थापन सहित “फ्रेण्ड्स सिनेमाज” को नामले संचालनमा आएको सिनेमाहलले बिभिन्न अफरहरु सार्वजनिक गरेको छ ।

२११ सीट क्षमतायुक्त अत्याधुनिक हलले दर्शकहरूका लागि विशेष अफरहरू ल्याएको बिज्ञप्ति मार्फत जानकारी दिएको छ । नयाँ ब्यवस्थापनले कुनै पनि फिल्मको एउटा टिकट खरिद गर्दा एउटा पपकर्न, ३ वटा टिकट खरिद गर्दा एउटा बकेट पपकर्न तथा ५ वटा टिकट खरिद गर्दा दुइटा बकेट पपकर्न निःशुल्क पाउने अफर सार्वजनिक गरेको हो । सिनेमाजले तातो अफर अन्तर्गत २९ फागुन सम्मका लागि १०० रुपैयाँमा कफीको मज्जा लिन पाउने बिज्ञप्तिमा जनाइएको छ ।

फ्रेण्ड्स सिनेमाजले उत्कृष्ट सेवा र आधुनिक प्रविधिको सहायताले प्रत्येक दर्शकलाई अविस्मरणीय सिनेमा अनुभव प्रदान गर्दै बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १२ : ३९ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष