४ पुस २०८२, शुक्रबार | December 20, 2025

पोखरा भ्रमण वर्ष उद्घाटनमा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते



पोखरा। पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा बेलुनको झुप्पा पडकिएर अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।

पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएको हो ।

भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएको जनाइएको छ । अर्थमन्त्री पौडेल तत्कालै भागेर मञ्चमा पुगेका थिए । उनी सामान्य घाइते भएका छन् । उनको कोट अंगरक्षकले तत्कालै झिकेर टक्टकाइदिएका थिए ।

दुवै जनालाई उपचारको लागि अस्पताल लगिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  २ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको