२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

पोखरा भ्रमण वर्ष उद्घाटनमा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते



पोखरा। पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा बेलुनको झुप्पा पडकिएर अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।

पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएको हो ।

भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएको जनाइएको छ । अर्थमन्त्री पौडेल तत्कालै भागेर मञ्चमा पुगेका थिए । उनी सामान्य घाइते भएका छन् । उनको कोट अंगरक्षकले तत्कालै झिकेर टक्टकाइदिएका थिए ।

दुवै जनालाई उपचारको लागि अस्पताल लगिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  २ : १४ बजे

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –