२० श्रावण २०८३, बुधबार | August 5, 2026

२ वर्ष सम्मको फ्रि स्पेयर्स पार्टस योजना सहित टिभिएसको मुर्गियामा मेगा एक्सचेञ्ज मानिया चल्दै



बुटवल । टिभिएस मोटर्सको नेपालको लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले मुर्गियामा महा एक्सचेञ्ज मानिया सचालनमा ल्याएको छ । नेपालमा सर्वाधिक बिक्रिदर भएको टिभिएसले हाल सम्मकै ठुलो अफर सहित एक्सचेञ्ज क्याम्प सचालनमा ल्याएको कम्पनीका रिजनल अफिसर नविन शाहिले जानकारी दिए ।

टिभिएसको सबै भन्दा पुरानो लिगेसि भएको अपाचे सिरिजमा २ वर्ष सम्मको पिरियोडिक पार्टस तथा मर्मत फ्रि अफर ल्याएको हो । जस अन्तर्गत ३१ हजार बराबरको निशुल्क स्पेयर्स तथा सर्भिस सुबिधा ग्राहकले पाउन सक्ने छन ।

साथै एक्सचेञ्ज अवधि भर खरिद गर्ने ग्राहकहरुलाई १० हजार सम्मको नगद छुट तथा साटफेरमा उत्कृष्ट मुल्यांकन, ७.९९५ व्याजदरमा स्पोट फाईनान्स, फ्रि एसेसरिज पनि रहको व्यवस्थापक शिव पौडेलले जानकारी दिए । मेलामा टेस्ट राईड गर्न आउदा आकर्षक गिफ्ट ह्याम्पर पनि रहेको छ । मेला यहि फागुन ९ देखि सम्म चल्ने शाहीले जनाए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ४ : ५१ बजे

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन