१९ बैशाख २०८३, शनिबार | May 2, 2026

हिसान रुपन्देहीमा कृष्ण न्यौपाने सर्वसम्मत



बुटवल । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको १३ औ वार्षिकोत्सव तथा साधारण सभाबाट कृष्ण बहादुर न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

मंगलबार अबेर भएको अधिवेसनबाट बरिष्ठ उपाध्यक्ष मधु प्रकाश ज्ञवाली, उपाध्यक्ष बाबुराम बन्जाडे, सचिव राजेशराज जोशी, कोषाध्यक्ष नबिन्दु ढकाल, सहसचिव कृष्ण गैरे, सहसचिव लक्ष्मण अर्याल, सदस्यहरु लक्ष्मण अर्याल, पशुपति चौधरी, राजेन्द्र कुवर, श्रीराम माझी, लोक शर्मा सर्वसम्मत चयन भएका छन ।

कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का केन्द्रीय अध्यक्ष रमेश कुमार सिलवाल, हिसान नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डे, हिसान रुपन्देहीका सल्लाहकार अनन्तराज शर्मा, टुक बहादुरक्षेत्री, दामोदर शर्मा, प्रो रामचन्द्र आचार्य, लोकनाथ उपाध्यायले गुणस्तरीय शिक्षामा नीजि शिक्षालयको योगदानप्रति सरकार गम्भिर नदेखिएको गुनासो गरे ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : ४१ बजे

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने