६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

ह्वाइट हाउस बाहिर एक सशस्त्र व्यक्तिलाई गोली हानी मारियो



काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर एक सशस्त्र व्यक्तिलाई गोली हानी मारिएको छ । अमेरिकी गोप्य सेवाले हतियार बोकेका व्यक्तिलाई गोली हानेर मारिएको जानकारी दिएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

स्थानीय प्रहरीले एक जना व्यक्ति आत्महत्या गर्ने सोचमा रहेको हुन सक्ने र इन्डियानाबाट वाशिंगटन, डीसीको यात्रा गरेको उल्लेख गरेको छ । सूचनाको आधारमा, अधिकारीहरूले विवरणसँग मेल खाने र हतियार देखाउँदै गरेको एक व्यक्ति ह्वाइटहाउस अगाडी आएको र त्यसपछि गोलीबारी भएको बताइएको छ ।

यो घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने ह्वाइट हाउसमा उपस्थित थिएनन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : ३८ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस