७ आश्विन २०८३, बुधबार | September 23, 2026

कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय



काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।

घिसिङले प्राधिकरणमा गरेको व्यवस्थापकीय सुधारका नेपालमा लोडसेडिङ अन्त्य भएको भन्दै आम मानिसले उनलाई नायक सम्झिन्छन् । तर सरकारले भने नेपालमा लोडसेडिङ भारतका कारणले हटेको तर्क गर्दै आएको छ ।

सरकारले घिसिङलाई पदबाट हटाउन यसअघि बाम्बार स्पष्टिकरण सोध्दै आएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ८ : ४४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई