४ चैत्र २०८२, बुधबार | March 18, 2026

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्।

मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकरणको मुख्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

शाक्यलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएर शाक्यलाई नियुक्त गरेको थियो।

शाक्यलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ८ : १९ बजे

दलका नेताहरुलाई बोलाएर धन्यवाद दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।