१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

काठमाडौंमा समाजवादी मोर्चाको वृहत जनप्रदर्शन, चार नेताले मात्र सम्बोधन गर्ने



काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंमा वृहत जनप्रदर्शन आयोजना गरेको छ ।

काठमाडौंको विभिन्न स्थानबाट अहिले नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपाका नेताहरुको नेतृत्वमा जुलुस भृकुटीमण्डपतिर अघि बढ्दैछ ।

जनप्रदर्शनपछि भृकुटीमण्डमा आयोजना हुने विरोधसभालाई चार पार्टीका शीर्ष नेताले मात्र सम्बोधन गर्नेछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द्र र नेसपाका अध्यक्ष महिन्द्रराय यादवले सम्बोधन गर्ने भएका हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १२ : ४० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा