७ श्रावण २०८३, बिहिबार | July 23, 2026

भैरहवा पुर्‍याइयो सांसद बोहराको पार्थिव शरीर, अन्तिम श्रद्धाञ्जली जारी



भैरहवा । राप्रपाका सांसद दीपक बोहराको शव भैरहवा पुर्‍याइएको छ । भैरहवास्थित उनको निवासमा अन्तिम श्रदाञ्जलीको काम भइरहेको छ ।

उनको आज बिहान ओम अस्पताल, काठमाडौंमा निधन भएको थियो ।

उनको शव हेलिकोप्टरमा भैरहवा गृह नगर भैरहवा लगिएको हो, उनको शव आजै काठमाडौं फर्काइने जनाइएको छ । पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिएर भोली नै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार हुने राप्रपाले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ५ : ४१ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी