१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

प्रथम उपमेयर महिला फुटबल प्रतियोगिता : राईजिङ स्टार युवा क्लब विजयी



बुटवल । रुपन्देहीमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा राईजिङ स्टार युवा क्लब विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना, एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा सोमबार भएको खेलमा बसन्तपुर युनाईटेड क्लबलाई ५-४ गोल अन्तरले पराजित गर्दै राईजिङ स्टार युवा क्लब अन्तिम चारमा स्थान बनाएको हो ।

सिद्घेश्वर खेल मैदानमा भएको क्वाटरफाईनल निर्धारित समयको ५ मिनेटमा राईजिङ स्टारका रेखा बिष्टले गोल गर्दै अग्रता लिए । उमा रानामगरले खेलको ३६ औं मिनेटमा बराबरी गोल गरे। गरिन। खेल बराबरी भएपछि ट्राईबेकरमा धकेदियो । ट्राईजिङ स्टार युवा क्लबका भुमिका बुढाथोकी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा समेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने उनले बताए । मंगलबार हेटौडा फुटबल एकेडेमी र एमएससी भारत बिचमा अन्तिम क्वाटरफाईन खेल हुने क्लबका सचिव दिपक गुरुङले बताए । प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : ५३ बजे

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ

ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी नियन्त्रणमा

पुल्चोकस्थित दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको

३८ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२

अमेरिका-इजरायल आक्रमणबाट इरानमा हालसम्म ७८७ जनाको मृत्यु

अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेदेखि अहिलेसम्म ७८७