१३ श्रावण २०८३, बुधबार | July 29, 2026

लक्की चौधरीको अध्यक्षतामा ४९ सदस्सीय कार्यसमिति निर्वाचित गर्दै फोनिजको अधिवेशन सम्पन्न



बुटवल । रुपन्देहीमा जारी नेपाल आदिवासी जनजाति पत्रकार संघ (फ‍ोनिज) को अधिवेशन अध्यक्षमा लक्की चौधरी सहित ४९ सदस्सीय कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ । अध्यक्ष चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

लुम्बिनीमा सम्पन्न संघीय अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना सिल्पकार, महासचिवमा समिर बलामी र अल्पसंख्यक सचिवमा लिला दरई पनि सर्वसम्मत चयन भएका छन् ।

उता, खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्षमा अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङ भने निर्वाचनमार्फत चुनिएका छन् । सचिवमा ८ जनाको प्रतिस्पर्धा भएको थियो ।

अधिवेशनले १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन गरेको फोनिजले जनाएको छ । गत चैत २९ गते उदघाटन भएको सो महाधिवेसन नयाँ नेतृत्व चयनसँग सम्पन्न भएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १२ : ४७ बजे

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा