४ पुस २०८२, शुक्रबार | December 19, 2025

बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक



काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकमा बसेका हुन् । तीन शीर्ष नेताहरु संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न बैठक बसेका हुन् ।

बैठकमा प्रधानमन्त्रीका मानवअधिकार सल्लाहकार अग्नि खरेल र गृहमन्त्री रमेश लेखक पनि उपस्थित छन् ।

 

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ५ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको