५ बैशाख २०८३, शनिबार | April 18, 2026

वार्ता गर्न गएका शिक्षकहरू सिंहदरबार गेटबाट फर्किए



काठमाडौं । सरकारसँग वार्ता गर्ने भनेर सिंहदरबार गएका शिक्षक नेताहरु गेटबाटै फर्किएका छन् ।

सरकारले आफुखुशी शिक्षक वार्ता टोलीको नाममा गेट पास जारी गरेको आरोप लगाउँदै शिक्षक नेताहरु गेटबाटै फर्किएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली आफुहरुले तयार नगरेको नेपाल शिक्षक महासङ्घले जनाएको छ ।

‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं’, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सुवेदीले फेसबुकमा लेखेका छन्, ‘वैशाख १२ गते नवनियुक्त मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं।’

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : १५ बजे

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले

अस्पतालबाट डिस्चार्ज भए एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

रास्वपा सभापति लामिछानेले बोलाए पार्टी सचिवालयको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

काठमाडौँ । नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र