७ आश्विन २०८३, बुधबार | September 23, 2026

सति घाट क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि अध्यक्ष प्रचण्डसहितको टिमले कर्णालीमा र्याफ्टिङ



बर्दिया । सति घाट आसपास क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अभियान टोलीले राजापुर नगरपालिका तर्फ कर्णाली नदीमा र्याफ्टिङ गरेको छ।

जनतासँग माओवादी तराई मधेस जनजागर अभियानको क्रममा बर्दिया को कार्यक्रम सकेर सुदुरपश्चिम प्रवेश गर्ने क्रममा अध्यक्ष प्रचण्ड र टोलीलाई राजापुर तर्फको क्षेत्रमा राजापुर पार्टीको आयोजनामा पर्यटकीय सम्भावनालाई उजागर गर्न र स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले र्याफ्टिङ गराइएको हो।

र्याफ्टिङअघि आयोजित संक्षिप्त कार्यक्रममा अध्यक्ष प्रचण्डले कर्णाली नदी र सति घाट क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने सम्भावना रहेको उल्लेख गरे। उनले भने, “सति घाटको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यलाई प्रवर्द्धन गरेर यहाँको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्न सकिन्छ।”

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : ४१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११