३० चैत्र २०८२, सोमबार | April 14, 2026

प्रचण्डलाई पुनर्वास नगरपालिकामा विशेष स्वागत



कञ्चानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितको अभियान टिमलाई कञ्चनपुर पुनर्वास नगरपालिकामा स्वागत तथा अभिनन्दन गरिएको छ ।

अध्यक्ष प्रचण्डसहितको अभियान टोलीलाई कञ्चनपुरको पुनर्वास नगरपालिकामा विशेष स्वागत तथा अभिनन्दन गरिएको हो । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख तोयाप्रसाद शर्माले अध्यक्ष प्रचण्ड सहित अभियान टिमलाई स्वागत तथा अभिनन्दन गरेका छन् ।

कार्यक्रमका क्रममा मेयर शर्माले पुनर्वास नगरपालिकाको समग्र विकासका लागि आवश्यक विषयहरू समेटिएको एक ज्ञापनपत्र पनि अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरे । अध्यक्ष प्रचण्डले टेक्निकल इन्स्टिच्युट सञ्चालन गर्न , स्थानीय भन्सार समस्याको समाधान गर्न , खेलकुद तथा रंगशाला निर्माण गर्न सहयोग सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ८ : ३८ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका