२४ श्रावण २०८३, आइतबार | August 10, 2026

शिक्षक महासंघ र सरकारबीच सहमति, सहमतिको निर्णय भने मन्त्रिपरिषद बैठकपछि सार्वजनिक गरिने



काठमाडौँ । शिक्षक महासंघका पदाधिकारी र शिक्षामन्त्रीबीच महासंघले उठाएको माग सम्बोधनका बिषयमा सहमती भएको छ । विगत २९ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरू र सरकारबीच सहमति भएको भनिएपनि सहमतिका बुँदाहरुलाई भने सार्वजनिक गरिएको छैन ।

शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि भएको सहमतिका बुँदाहरु लिएर शिक्षामन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषदको बैठकमा सहभागी हुन गएको वार्तामा सहभागी एक शिक्षक नेताले बताए । सहमतिका बुँदाहरुमा मन्त्रिपरिषदले सम्बोधन गरेपछि मात्र सहमति सार्वजनिक गर्ने सहमति भएको पनि ती नेताले बताए । कति बुँदामा सहमति जुट्यो भन्ने केही खुलाइएको छैन।

सहमतिका बुँदाहरु मन्त्रिपरिरषद्को बैठकपछि मात्रै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : ५६ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता