७ पुस २०८२, सोमबार | December 22, 2025

लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सरकार प्रतिबद्ध, यसैवर्ष संविधान संशोधन हुने



काठमाडौं। सरकारले लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ ।
संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतत्र सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सरकारले यसै वर्ष संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको पनि राष्ट्रपति पौडेलले उल्लेख गरे ।

नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार संविधानको समीक्षा गर्ने र कमजोरीलाईलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि यसै बर्ष अघि बढाउने भएको हो ।

‘संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने।’

सरकारको नीति तथा कार्यक्रम वाचन जारी रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ४० बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि