२२ चैत्र २०८२, आइतबार | April 6, 2026

भारत-पाकिस्तानबीचको युद्धविराम कार्यान्वयन भएन, जम्मु–कश्मिरका मुख्यमन्त्रीको प्रश्न-‘यो कस्तो युद्धविराम हो ?’



काठमाडौं । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले भारत र पाकिस्तानबीच भएको भनिएको युद्धविराम माथि प्रश्न उठाएका छन् । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भन्दै मुख्यमन्त्री उमर अब्दुल्लाहले युद्धविराम माथि प्रश्न उठाएका हुन् ।

मुख्यमन्त्री अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाजÞ आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट समेत गरेका छन् । ‘यो कस्तो युद्धविराम हो रु श्रीनगरमा अझै विस्फोटको आवाज सुनिँदैछ ।’ मुख्यमन्त्री अब्दुल्लाहले लेखेका छन् ।

राति ८ बजेदेखि जम्मू कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएस पुरा, साम्बा, उधमपुरमा पाकिस्तानी पक्षबाट गोलीबारी भइरहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १० : २१ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको