२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

पूर्वपश्चिम राजमार्गको चोरमारामा पुल भासियो, राजमार्ग पूर्ण अवरुद्ध



नवलपुर । राजमार्गको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । रामार्गको पुल भासिएका कारण अहिले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी वलपरासीका प्रहरी निरीक्षक सुदीप भण्डारीले बताए ।

पुल भासिएपछि अहिले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बिहान प्राबिधिकहरुले परीक्षण गरेपछि मात्र सवारी आवागमनबारे भन्न सकिने प्रहरीले जनाएको छ ।

फोटो : नबिन भण्डारीको फेसबुकवालबाट

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १० : २२ बजे

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा प्राविधिक जनशक्ति (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिको माग गरेको

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको