११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

आईपीएल मे १७ बाट पुनः सुरु हुँदै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मे १७ बाट पुनः सुरु हुने भएको छ । यस सिजनको फाइनल खेल भने जुन ३ मा हुने छ ।

आइपिएलले आफ्नो एक्स ह्यान्डलमा यो जानकारी दिएको छ । मे ८ मा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल रद्द भएपछि आइपिएल एक हप्ताका लागि स्थगित गरिएको थियो ।

हिमाचल प्रदेशको धर्मशालामा आइपिएलमा पञ्जाब र दिल्लीबीचको खेल चलिरहेको थियो र यसैबीच रंगशालामा ब्ल्याकआउट भयो र खेल रद्द गरिएको थियो ।

भारतीय रक्षा मन्त्रालयका अनुसार मे ८ को राति पाकिस्तानले भारतका धेरै ठाउँमा मिसाइल र ड्रोनबाट आक्रमण गरेको थियो । तर अब अवस्था विस्तारै सामान्य बन्दै गएपछि पुनः सुरु गर्ने तयारी गरिएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ९ : १३ बजे

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौं जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस : पृथ्वी राजमार्ग बस सञ्चालक समिति

गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज विहान दुर्घटना

धादिङ बस दुर्घटना अपडेट : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी

कालीगण्डकी लोकमार्ग : लमाएखोलामा दुईवर्षमा सम्पन्न हुनुपर्ने पुल आठ वर्षपछि सम्पन्न

पर्वत । उत्तर-दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत

बुटवलमा वडाध्यक्षसहित ५५ जना युवाहरु एमालेमा समाहित, विष्णु पौडेलले गरे स्वागत

बुटवल । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवा नेकपा एमालेमा