२ पुस २०८२, बुधबार | December 17, 2025

देउवा भेट्न बुढानिलकण्ठ पुगे जनार्दन



काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ।

शर्माका अनुसार देशको समसामयिक राजनीतिक परिस्थिति बारेमा उक्त भेटघाटमा छलफल भएको थियो ।

सो भेट देउवाको बुढानिलकण्ठस्थित निवासमा भएको भए पनि थप विवरण अरु खुलाईएको छैन ।

यसअघि, मध्यपहाडी लोकमार्ग अभियानको सुरुवात गर्न बैतडी जानेक्रममा डडेलधुरा पुगेका माओवादी अध्यक्ष प्रचण्डले आजै बिहान मात्र देउवालाई फोन सम्पर्क गरेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ५ : १० बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन