२९ चैत्र २०८२, आइतबार | April 12, 2026

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीश सहितको इजलासमा



काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।

पटकपटक हेर्न नमिल्नेमा पर्दै आएको रिट सर्वोच्चकै आदेशबमोजिम छैटौँपटकको पेसीमा हेर्न मिल्ने न्यायाधीशको इजलासमा परेको हो ।

लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशीको रिट पनि एकसाथ राखिएको छ। रिट ‘घ’ नम्बरमा रहेको छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ११ : २५ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग