२८ बैशाख २०८३, सोमबार | May 11, 2026

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा, कहिले मिल्ला हेर्न !



काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा परेको छ ।

हेर्न मिल्ने न्यायाधीशहरुकोमा परेको भनिए पनि सो रिटमाथि आज पनि सुनवाइ स्थगित भएको हो ।

आज रविको बन्दिप्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको थियो । यद्यपी प्रधानन्यायाधीश र रविका वकिलबीच नातासम्बन्ध परेपछि सो रिट ‘हेर्न नमिल्ने’ सूचीमा गएको छ ।

एकमहिनाअघि दायर रविको रिट आजसहित ६ पटक हेर्न नमिल्नेमा गैसकेको छ ।

 

 

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  २ : ११ बजे

प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसद्वारा राज्यव्यवस्था समिति बैठक बहिष्कार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक प्रतिनिधिसभाको राज्य

बजेट तयारीका लागि आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइयो

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि

संसदमा राष्ट्रपतिले गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गर्ने

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड