२२ असार २०८३, सोमबार | July 6, 2026

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस



काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक नम्वरमा सिफारिस गरेको छ ।

मंगलबार बसेको सिफारिस समितिले पौडेलको नाम पहिलो नम्बरमा राख्दै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिमा राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे छन् ।

सिफारिस समितिले गरेको सिफारिसका आधारमा आजै बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्नेछ ।

गभर्नर को बनाउने भन्ने विषयमा सत्ता साझेदार दुई ठूला दलबीच विवाद हुँदा चैत २४ गतेदेखि यो पद रिक्त छ । तर, आजै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच विश्व पौडेललाई नै गभर्नर बनाउने अन्तिम सहमति भएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ५ : ३६ बजे

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज