६ पुस २०८२, आइतबार | December 21, 2025

बजेटलाई अवरोध नगर्ने, अन्य गतिविधि गर्न नदिने विपक्षी रणनीति



काठमाडौं । विपक्षी दलहरुले बजेट भाषणलाई अवरोध नगर्ने भएका छन् ।

संसद भवनमा आज बसेको विपक्षी दलहरुको बैठकले गृहमन्त्रीको राजीनामामा अडान कायम राख्दै भोलि संवैधानिक प्रावधानअनुसार आउने बजेटलाई कुनै अवरोध नगर्ने निर्णय गरेका हुन् ।

बैठकमा प्रचण्डले सरकारको वार्षिक बजेटलाई कुनै अवरोध नगर्ने तर अन्य संसदीय गतिविधि हुन नसक्ने बताएका थिए ।

संसद बैठक अवरोधपछि संसद परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै रास्वपाका सांसद मनिष झाले आफुहरुमा उच्च राजनीतिक संस्कार रहेको जिकिर गर्दै बजेट भाषणमा कुनै अवरोध नहुने बताए । ‘संवैधानिक प्रक्रिया अनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  २ : ४४ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)