बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भ-याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ ।
आज बिहान ३ः०० बजे पहिरो खसेको हो ।
प्रकाशित मिति :
१५ जेष्ठ २०८२, बिहिबार ७ :
५७ बजे
प्रतिक्रिया