काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३को बजेट आज सार्वजनिक हुनुअघि मन्त्रिपरिषद् बैठक बस्दैछ ।
दिउँसो ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकबाट बजेट सार्वजनिक हुँदैछ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणा गर्नेछन् ।
त्यसअघि बजेटलाई औपचारिक रुपमा पारित गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।


















प्रतिक्रिया