१३ असार २०८३, शनिबार | June 27, 2026

होटेल र रिसोर्ट क्षेत्रलाई आयकर र विद्युत महसुलमा छुट



काठमाडौं । सरकारले होटेल र रिसोर्ट क्षेत्रलाई उत्पादनमूलक उद्योग सरह मान्यता दिँदै आयकर र विद्युत महसुलमा छुट दिने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको बजेट पेस गर्दै होटल रिसोर्टहरुलाई राहत दिने घोषणा गरेका हुन् ।

अर्थमन्त्री पौडेलले होटेल, मोटेल, रेष्टुरेन्ट र जंगलसफारीमा कार्यरत श्रमिकलाई सेवा शुल्कको माध्यमबाट प्रोत्साहन गर्न कानुनी व्यवस्था गरिने समेत बताए ।

यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले सेवा शुल्कलाई अमान्य हुने फैसला गरेको थियो ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : २१ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट