२४ श्रावण २०८३, आइतबार | August 9, 2026

लेउती खोलामा आएको बाढीले सडक बगाएपछि धरान-धनकुटा सडक अवरुद्ध



धनकुटा । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण धरान-धनकुटा सडक अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै लेउती खोलामा आएको बाढीले सडक बगाएपछि यातायात ठप्प भएको छ । रातिदेखि नै यातायात अवरुद्ध भएपछि यात्रुहरू बिचल्नीमा परेका छन् । बाढीका कारण मानवीय क्षति भने भएको छैन ।

पूर्वी नेपालमा शुक्रबार मुसलधारे वर्षा भएको थियो । वर्षाका कारण भएको क्षतिको थप विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ७ : ४५ बजे

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको

बढ्दै ग्यासको आयात, बिस्तारै हट्दै अभाव

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख