२० मंसिर २०८२, शनिबार | December 6, 2025

गैंडाकोटमा हायस दुर्घटना, केही यात्रु घाइते



नवलपुर । नवलपुरको गैंडाकोटमा टोयटा हायस पल्टिँदा केही यात्रु घाइते भएका छन् ।

दाङबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५०५० नं.को हायस आज दिउँसो २ बजेतिर विजय चोकमा पल्टिएको हो ।

स्कुटरलाई जोगाउन खोज्दा पल्टिएको बताइएको छ । दुर्घटनामा घाइते पाँच जनाको भरतपुस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ भने दुइजनाको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  २ : २६ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास