१६ श्रावण २०८३, शनिबार | August 1, 2026

प्रहरी परिसरबाटै पक्राउ परे राप्रपा सांसद दीपक सिंह



काठमाडौं । प्रदर्शनको क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका राप्रपाका एक सांसदलाई प्रहरीले पक्राउ गरेको छ ।

राप्रपा सांसद दीपक सिंहलाई प्रहरीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरबाटै नियन्त्रणमा लिएको हो । प्रहरी कार्यालयमै उत्तेजक अभिव्यक्ति दिएपछि सिंहलाई नियन्त्रणमा लिएको
एसपी अपिलराज बोहराले बताए ।

राप्रपा नेपाल अध्यक्ष थापालाई प्रहरीले आज दिउँसो नारायणचौरबाट पक्राउ गरेको थियो । बालुवाटार घेउाउ गर्न नेतृत्व गर्दै अघि बढेका थापालाई प्रहरीले पक्राउ गरेको थियो । थापासहित ६ जना राजावादी समर्थकहरु पक्राउ परेका छन् ।

राजतन्त्र पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले १५ गतेदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ६ : ०१ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई