२७ बैशाख २०८३, आइतबार | May 10, 2026

रास्वपाको केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय र संसदीय दलको बैठक आज (सोमबार) बस्दैछ ।

केन्द्रीय सचिवालयको बैठक दिउँसो १ बजे बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजेका लागि तय भएको छ । यी बैठकहरूमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरण, र पार्टीका गतिविधिहरूका बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ९ : ११ बजे

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

नेपालगन्ज । गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगन्ज उपमहानगरपालिका–७

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको

दार्चुलामा भूकम्पको धक्का

काठमाडौं । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ