४ पुस २०८२, शुक्रबार | December 19, 2025

राप्रपाका सांसदहरुले गरे प्रतिनिधिसभा बैठक बहिस्कार



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ।

प्रतिपक्षी दलहरूको अवरोधका बाबजुद सभामुख देवराज घिमिरेले बैठक कार्यसूचीमा अघि बढाएपछि राप्रपाका सांसदहरु बैठक छोडेर बाहिरिएका हुन् ।

त्यसअघि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिपक्षीको असहमति र विरोधका बीच सदन चलाउन खोज्नु दादागिरी भएको आरोप लगाएका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै गत जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरु संसदअवरुद्ध गर्दै आएका थिए । तर, गतशुक्रबारबाट प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसद अवरोध गर्न छोडेपछि सभामुखले पेलेरै बैठक अघि बढाइरहेका छन् ।

राप्रपा र रास्वपाले भने गृहमन्त्रीको राजीनामा र छानबिन समिति माग गर्दै सदनमा नारावाजी गर्दैआएका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : १३ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी