३१ असार २०८३, बुधबार | July 15, 2026

दलका प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख, प्रतिनिसभा बैठकमा ढिलाइ



काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्यसचेतकहरुसँग छलफल गरेका छन् ।
निरन्तर अवरोध हुँदै आएको प्रतिनिधिसभा बैठकलाई कसरी अघि बढाउन सकिन्छ भन्नेबारेमा सहमति खोज्न सभामुखले छलफल गरेका हुन् ।

प्रमुख सचेतकहरुसँग सभामुख छलफलमा बसेपछि प्रतिनिसभाको बैठक बस्न ढिला भएको छ । यसअघि आज ११ बजे बैठक बस्ने गरी मंगलबार सभामुखले बैठक स्थगित गरेका थिए ।

भिजिट भिसा प्रकरणमा गहृमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपाले संसद बैठक अवरुद्ध बनाउँदै आएको छ । केहीदिनअघिसम्म सोही मुद्दामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि बैठक अवरुद्ध बनाउँदै आएको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ११ : ४८ बजे

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार