३१ असार २०८३, बुधबार | July 15, 2026

तेहरानमा रहेको अस्ट्रेलियाली दूतावास बन्द



तेहरान । इरान-इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द गरेको छ । अस्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै इरानका रहेको आफ्नो दूतावास बन्द गरेको हो ।

अस्ट्रेलियाको यो निर्णयसँगै अमेरिका र इजरायल युद्धका विषयमा संसारका धेरै देशले प्रतिक्रिया दिन थालिसकेका छन् ।

बेलायती विदेश मन्त्री डेभिड लेमीले अन्य देशका विदेश मन्त्रीसँग भेट गरेका छन् । उनले जेनेभामा आफ्ना फ्रेन्च र जर्मन समकक्षीलाई भेट्ने छन् । युरोपेली विदेश नीतिका प्रमुख काजा कालास पनि सो कार्यक्रममा उपस्थित हुने छन् ।

अमेरिकाले इरानका आक्रमण गर्नका लागि दुई साताको समय राखेका कारण यस बिचमा अमेरिका र बेलायतको बिचमा पनि वार्ता हुने अनुमान गरिएको छ ।

अमेरिकाले आफ्नो मित्रवत् सम्बन्ध रहेका सबै देशसँग सल्लाह लिएर मात्र वार्ता अघि बढाउने बताएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : २६ बजे

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार