८ कार्तिक २०८३, आइतबार | October 25, 2026

अमेरिकाद्वारा इरानमाथिको आक्रमण खतरनाक उत्तेजना हो : राष्ट्रसंघ महासचिव गुटेरेस



काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकाले इरानमाथि गरेको आक्रमणबाट अन्तराष्ट्रिय सुरक्षा खतरा पैदा गरेको चेतावनी दिएका छन् ।

महासचिव गुटरेसले अमेरिकी आक्रमणपछि पहिलो प्रतिक्रिया दिँदै सो अमेरिकाले इरानमाथि गरेको आक्रमणलाई ‘पहिल्यै तनावग्रस्त क्षेत्रलाई थप खतरनाक बनाउने कार्य भनेका हुन् ।

उनले यसबाट अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामाथिको प्रत्यक्ष खतरा बढ्ने भन्दै गम्भीर चेतावनी दिएका छन्।

‘यो द्वन्द्व छिट्टै नियन्त्रणभन्दा बाहिर जान सक्ने जोखिम बढ्दै छ — जसले नागरिकहरू, क्षेत्र, र विश्वका लागि विनाशकारी परिणामहरू निम्त्याउन सक्छ’, गुटेरेसले भनेका छन्, ‘यो जोखिमपूर्ण घडीमा, अराजकताको चक्रबाट बच्न अत्यन्त आवश्यक छ। सैन्य समाधान छैन। अगाडिको एकमात्र बाटो कूटनीति हो। एकमात्र आशा शान्ति हो ।’

 

 

 

 

ज्ञ।द्दक

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ९ : ५८ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको