३ चैत्र २०८२, मंगलबार | March 18, 2026

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०८१ को ७ चैतदेखि सञ्चालन भएको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षाफल प्रकाशित गर्नुअघि आज दिउँसो र साँझ गरी दुई पटक बोर्डको बैठक बसेको थियो ।

बोर्डका अनुसार यसवर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

कुन प्रदेशमा कति ग्रेडेड ?

कोशीमा ४७ हजार ८ सय ३५ जना

मधेशमा ५९ हजार ७ सय ४९ जना

बागमतीमा १ लाख १९ हजार ५ सय १७ जना

गण्डकी ४७ हजार ८ सय ४९ जना

लुम्बिनी ५७ हजार ६ सय ८७ जना

कर्णाली ४६ हजार ४ सय ५५ जना

सुदूरपश्चिममा ५९ हजार ८ सय ४ जना

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार विगतको तुलनामा नतिजामा भने केही सुधार देखिएको छ ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ७ : ४६ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड